लेबनानमा तीन दिन बैङ्क बन्द
लेबनानका बैंकहरू बढ्दो सुरक्षा चिन्ताका बीच सोमबारदेखि तीन दिनका लागि बन्द हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अल-जादेद टिभी च्यानलका अनुसार लेबनानमा बैङ्कहरूको...
उत्तर भारतमा भारी वर्षाका कारण १० जनाभन्दा बढीको मृत्यु
भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १० जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका स्थानीय प्रहरी अधिकारीले शुक्रबार...
यो युद्धको लागि उचित समय होइन ः भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन् ।...
अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति
आणविक वार्तामा प्रगति भएको भन्दै इरानले प्रतिबन्ध हटाउने ग्यारेन्टीको माग गरेको छ ।
इरानका राष्ट्रपति इब्राहिम रायसीले जारी...
आँधीमा परी इटालीमा सातजनाको मृत्यु
मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार...
न्युयोर्कमा ८० हजार जना घरबार विहीन
अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार...
स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा झडप हुँदा गुटेमालामा नौको मृत्यु, २० घाईते
स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा परी अरु २० जना घाइते...
भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख २० हजार मुद्दा
भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन्...
लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार
कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ...
पाकिस्तानद्वारा बङ्गलादेशको सहयोग अस्वीकार
बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य...