Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

फ्रान्सले आफ्ना नागरिकहरूलाई रसिया छोड्न आग्रह

फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया...

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। "शहर घेरिएको...

रुसको आक्रमणपछि १० लाख नागरिकले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको...

आफ्ना पाँचसय सैनिक मारिएका रुसको दाबी

युक्रेनमाथिको आक्रमणका क्रममा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । उसका अनुसार करिब पाँच सय सैनिक...

राष्ट्रसंघको विशेष महासभामा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान

काठमाडौँ । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको...

इटालीले रूसी ग्यासमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्दै

सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन् । रूस–यूक्रेनबीचको सैन्य...

अस्ट्रेलियामा बाढीका कारण ११ को मृत्यु

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त...

युक्रेन आक्रमणमा पाँचसय ३६ जनाको मृत्यु : संयुक्त राष्ट्र संघ

युक्रेन आक्रमणमा परी पाँचसय ३६ जनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युक्रेनमाथि रुसको आक्रमणमा परेर एकहप्तामा १३ जना बालबालिकासहित...

किएभ टेलिभिजन टावरमाथि रुसी आक्रमण, पाँचजनाको मृत्यु

रुसी फौजले किएभ टेलिभिजन टावरमाथि आक्रमण गर्दा पाँचजना मारिएका छन् । रुसले युक्रेनमा अब ’लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि...

खार्किभमा भएको बमबारी युद्ध अपराध : राष्ट्रपति जेलेन्स्की

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन् । सोमबार रुसले गरेको सन्दिग्ध...