Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा बाढीमा परी पाँचको मृत्यु

देशको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अबेर राति आएको बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको प्रान्तीय...

आइएसको आक्रमणमा इराकमा ३ जनाको मृत्यु, ५ घाइते

इराकी प्रान्त सलाहुदिन र दियालामा इस्लामिक स्टेट (आइएस) लडाकुहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु हुनाका साथै अन्य...

जापानमा एक दिनमा १२६,५७५ जना कोरोना सङ्क्रमित

जापानमा सोमबार मात्र १२६,५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौं लहरका (बीए. ५ ओमिक्रोन) बीच...

क्यालिफोर्नियाको डढेलो बढ्दै जाँदा करिब छ हजार विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।

नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले...

भारतमा थप १६ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४१ जनाको मृत्यु

बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

इरानमा दुई वर्षपछि पहिलो सार्वजनिक मृत्युदण्डको सजाय

इरानले शनिबार दुई वर्षमा पहिलो पटक सार्वजनिक मृत्युदण्ड दिएको छ । इस्लामिक गणतन्त्रमा यसलाई ‘मध्यकालीन’ अभ्यासको सज्ञा दिँदै बढ्दो दमनप्रति एक इरानी...

अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ । शुक्रवारबाट व्यापक रूपमा फैलिन...

पाकिस्तानमा वर्षा र बाढीका घटनामा १०० जनाको मृत्यु, ५७ घाइते

भारी वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको...

यमनमा भारी वर्षाका कारण ८ जनाको मृत्यु

यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढिमा परी विगत २४ घण्टामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।