विद्युतीय दुर्घटनामा परी भारतमा दशजनाको मृत्यु
विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू
श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले...
श्रीलङ्काकाे अर्थतन्त्र सुधारका लागि संयुक्त सरकारमा सहभागी बन्न विक्रेमेसिङ्घको आग्रह
श्रीलङ्काका नयाँ राष्ट्रपति रानिल विक्रेमेसिङ्घेले सङ्कटग्रस्त अर्थतन्त्रलाई सुधार गरी समस्याको समाधान खोज्न सर्वपक्षीय संयुक्त सरकारमा सहभागी हुन सांसदहरूसँग औपचारिक रूपमा आग्रह गरेका...
रुसी आक्रमणमा युक्रेनका धनाढ्य व्यापारीको मृत्यु
रुसी आक्रमणमा युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारीका दम्पती मारिएका छन् । दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार...
राजकुमार चाल्र्सको परोपकारी संस्थाले बिन लादेनबाट अनुदान लिएको खुलासा
बेलायतका राजकुमार चाल्र्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्वजनिक भएपछि उनको...
मङ्कीपक्सका कारण न्यूयोर्कमा स्वास्थ्य सङ्कटको घोषणा
मङ्कीपक्सको प्रकोपका कारण न्युयोर्क शहरले सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ । न्यूयोर्क शहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त...
विश्वभर दैनिक ४ हजार मानिस एचआइभी सङ्क्रमित : राष्ट्रसंघ
विश्वभर प्रत्येक दिन करिब ४ हजार जनामा एचआईभी सङ्क्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच...
ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब...
रुसी सेनाको क्रुरताबाट जोगिन डोनेट्स्क क्षेत्र छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रुरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न...
सिन्ध प्रान्तका पचासभन्दा बढी गाउँ डुबे
प्रान्तका विभिन्न भागमा आएको बाढीले ५० भन्दाबढी गाउँ डुबाएको छ । बलुचिस्तानमा मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा कम्बर–शाहदादकोट जिल्ला र दादु जिल्लाको...