लिबियामा झडपमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १५९ घाइते
लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।
तालिवान शासनद्वारा राष्ट्रिय सेना गठन
तालिवानद्वारा सञ्चालित प्रशासनले एक लाख ५० हजार जना सैन्य कर्मचारी भएको राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार...
नोएडामा केही सेकेन्डमै धुलोमा परिणत भयो ३२ तले ट्विन टावर
भारतको राजधानी नयाँदिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावर आइतबार भत्काइएको छ । १ सय ३ मिटर उचाइ भएका...
दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटतर्फ अघि बढ्दै
दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको...
पाकिस्तानमा बाढी : एक हजारभन्दा बढीको मृत्यु
देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका...
कोरोना सङ्क्रमण :भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै
भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको...
लिबियामा भएको पछिल्लो झडपमा १२ जनाको मृत्यु, ८७ जना घाइते
लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । हिंसामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते...
पूर्वबक्सिङ च्याम्पियन फोरम्यानविरुद्ध मुद्दा
झण्डै पाँच दशकअघि आफूहरूमाथि यौन दुव्र्यवहार भएको दाबी गर्दै यहाँका दुई जना महिलाले पूर्वबक्सिङ च्याम्पियन जर्ज फोरम्यानविरुद्ध मुद्दा दायर गरेका छन् ।...
पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते
पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले...
फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय सङ्क्रमित, ५४ को मृत्यु
फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ । पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै...