Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिचुवानमा ६.८ म्याग्निच्युडको भूकम्प: सात जनाको मृत्यु

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय...

लखनऊको होटलमा आगलागी हुँदा दुई जनाको मृत्यु, १० घाइते

उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना...

क्यानडामा छुरा प्रहार गरी कम्तीमा १० जनाको हत्या

मध्य क्यानडाको सस्काचेवन प्रान्तमा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । मृतक तथा...

टाटा सन्सका पूर्वअध्यक्ष मिस्त्रीको सवारी दुर्घटनामा मृत्यु

टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको आइतबार मुम्बई नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ । पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट मुम्बई...

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुक

रुसबाट एसयु–३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन् ।

द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री हसिना भारत भ्रमण गर्दै

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबारदेखि भारतको चारदिने भ्रमण गर्दै छिन् । द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन यो भ्रमण हुन लागेको हो । सम्पर्क...

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्। प्रान्तीय...

फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ । विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड...

सिरियाली सेनाको हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ ।