ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन् ।
‘अन्तिम अफगान कैदी’ अफगानिस्तानलाई हस्तान्तरण
संयुक्त राज्य अमेरिकाको ग्वान्टानामो बे कैँदी शिबिर (डिटेन्सन क्याम्प)बाट रिहा भएका अन्तिम अफगान कैदीलाई सोमबार अफगानिस्तानको तालिवान प्रशासनलाई हस्तान्तरण गरिएको अफगानिस्तचानको राज्य...
आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गर्दै महारानी एलिजाबेथको अन्तिम संस्कार सम्पन्न
बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहर्रू सम्पन्न...
दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित
दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ । यसैसँगै कोरोनाका कुल...
जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु
जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका...
फिलिपिन्समा दुई हजार तीन सयमा कोरोना सङ्क्रमण, एकै दिन ३५ जनाको मृत्यु
फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा...
बेलायतका राजा चार्ल्सले भने -विश्वभरिबाट प्राप्त भएको समर्थनबाट आफूलाई गहिरोसँग छोएको छ
बेलायतका राजा चार्ल्सले महारानीको अन्तिम संस्कारको पूर्वसन्ध्यामा दिएको सन्देशमा विश्वभरिबाट प्राप्त भएको समर्थनबाट आफूलाई गहिरोसँग छोएको बताएका छन् । उनले आफू र...
अफगानिस्तानमा टिकटक प्रयोगमा प्रतिवन्ध
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा...
नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु
नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर...
दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै
बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय...