Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ...

स्पेनिस प्रधानमन्त्री कोरोना सङ्क्रमित

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज कोरोना सङ्क्रमित हुनु भएको छ । आइतबार बिहान स्वास्थ्य परीक्षण गर्दा उनमा सङ्क्रमण देखिएको हो । सान्चेजले ट्वीटरमा...

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको...

फिलिपिन्समा खतरनाक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् ।...

भेनेजुएलामा बाढीका कारण धार्मिक जमघटमा सहभागी सात जनाको मृत्यु

भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका...

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण...

चीनमा १७३ प्रकारका खनिज पदार्थ उत्खनन

चीनमा १७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको पाइएको छ ।  प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको...

फ्रान्सेली ऊर्जा कम्पनीद्धारा कतारको ग्यासमा ठूलो नयाँ लगानी

फ्रान्सको टोटलइनर्जीजले शनिबार कतारको प्राकृतिक ग्यास उत्पादन विस्तारमा ठूलो लगानी गर्नेगरी हस्ताक्षर गरेको छ । यो लगानी इन्धनमा रूसको विकल्पको रूपमा नयाँ...

पाकिस्तानमा खाद्य अभाव नरहेको दावी

बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या...

रूसले सैनिक बन्दोबस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

युक्रेनको सैन्य कारबाहीका परिचालन अभियान बीच रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रूसले शनिबार गरेको...