चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा सत्र जनाको मृत्यु
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
बाढीपछि सङ्क्रामक रोगबाट बच्न पाकिस्तानी पहल
पाकिस्तानका स्वास्थ्य सेवामन्त्री अब्दुल कादिर पटेलले विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएपछि पाकिस्तानले बाढीजन्य रोगबाट बच्न विशेष...
जापानमा महिलाको औसत तलब पहिलो पटक ३० लाख येन पुर्याइयो
जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।
जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१...
एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु
प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको बताएको छ । उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ ।...
फिलिपिन्समा ‘नोरु’ आँधीका कारण १० को मृत्यु
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको थियो ।...
नाइजेरियमा बाढीबाट २३ जनाको मृत्यु, एक लाखभन्दा बढी विस्थापित
नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख...
दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६...
बुर्किनाफासोमा आक्रमण, ११ सैनिकको मृत्यु, ५० सर्वसाधारण बेपत्ता
उत्तरी बुर्किना फासोमा भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको छ । विद्रोहीहरुको आक्रमणमा परेर कम्तिमा ५० जना सर्वसाधारण...
युक्रेनी भूभागमा भएको जनमतसङ्ग्रहमा आफूले जित हासिल गरेको रुसको दाबी
रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रमा चारवटा जनमतसङ्ग्रह सकिएका छन् । त्यहाँ भएको मतदानलाई मस्कोले थप क्षेत्रलाई आफूमा गाभ्ने आधारका रूपमा प्रयोग गर्न...
आइएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट
अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार गिरावट आइरहेको छ। सत्ता गठबन्धन साझेदारको सल्लाहमा अनावश्यक रूपमा आयात बिल...