Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको...

श्रीलङ्कामा थप १० लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिने

श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । श्रीलङ्का सरकारले...

‘क्वान्टम मेकानिक्स’बारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ’क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । ’क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा...

ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन

बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ । विद्युत् विकास समितिका...

भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट...

अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका...

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले...

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि...

श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि घर निर्माण गरिने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन्।

राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गरेका छन् । विश्व...