Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भेनेजुएला बाढी-पहिरोमा परी ३६ को मृत्यु

भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले...

इरानको जेलमा झडप, मानवीय क्षतिको आशङ्का

उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको...

जी७ ले युक्रेनमा रुसले गरेको बम आक्रमणको बारेमा सङ्कट वार्ता गर्ने

संयुक्त राज्य अमेरिका र अन्य जी७ शक्तिहरूले युक्रेनमा रूसले भर्खरै गरेको बमविष्फोटको बारेमा मङ्गलबार सङ्कट वार्ता गर्ने भएका छन् । बेलायती प्रधानमन्त्री...

किएभमा भएको रुसी आक्रमणको विश्व समुदायद्वारा निन्दा

रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ । अमेरिकाले...

बङ्गलादेशमा चार हजारभन्दा बढी विपक्षी कार्यकर्तामाथि कारबाही

बङ्गलादेशमा हजारौँ पार्टी कार्यकर्तामाथि हिंसाको ‘नक्कली’ आरोप लगाई सरकारले विपक्षी दलहरूलाई व्यापक दमन गरेको छ । प्रधानमन्त्री शेख हसिनाका आलोचकहरूले हालैका महिनाहरूमा...

इटालीका तर्फबाट रोम एक्स्पो–२०३० मा भाग लिन आह्वान

काठमाडौँ । नेपाल र भारतका लागि इटालीका राजदूत भिनसेन्जो डे लुकाले रोम एक्स्पो–२०३० (रोम मेला–२०३०) मा भाग लिन नेपाली समुदायसँग आह्वान गरेका...

अर्थशास्त्रको नोबेल पुरस्कार फेडका पूर्व प्रमुख बर्नान्कीसहित तीन अमेरिकीलाई दिने घोषणा

सन् २००८ को वित्तीय सङ्कटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फेडरल रिजर्भका पूर्व प्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार...

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि...

श्रीलंकामा विवादित भई रोकिएको एरोफ्लोटको उडान पुनः सञ्चालन

रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि संकटग्रस्त शिलंकामा सोमबार फर्किएको छ ।

रुसी आक्रमणमा ११ जनाको मृत्यु, दर्जनौं घाइते : युक्रेनी प्रहरी

युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ ।