Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

आणविक सम्झौताप्रति इरानप्रति युरोपेली शक्तिको शङ्का

युरोपेली शक्तिराष्ट्रहरूले आणविक सम्झौताको खोजीमा इरानको इमान्दारितामाथि ‘गम्भीर शङ्का’ व्यक्त गरेका छन् । तेहरानको अडानले सन् २०१५ को सम्झौता पुनस्र्थापनाको सम्भावनालाई खतरामा...

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले...

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

काबुल । अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा...

पेरुमा १४ महिनामा चार जना विदेशमन्त्रीले राजीनामा दिए

पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री...

बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी...

वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् ।

न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता

न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।...

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा पाँच जना मृत फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका...

बेलायतका राजा चार्ल्स तृतीयको सम्बोधनः यो मेरो परिवारको लागि पनि परिवर्तनको समय हो

‘म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी- मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक...

राष्ट्रसङ्घका प्रमुखद्वारा जलवायु परिवर्तनबारे ‘उदासिन’ नबन्न विश्व समुदायसँग आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा पाकिस्तानी...