प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ
जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानूनअन्तर्गत पक्राउ गरिएको छ ।
इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु
जकार्ता । पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।
कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँ सैनिकको अवशेष फिर्ता
चीन । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनसवयंसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।.चिनियाँ जनमुक्ति सेनाको...
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
किएभ, युक्रेन । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ...
चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा
वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा...
श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु
कोलम्बो । भारत तर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण...
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी
बेरुत । लेबनानमा सक्रिय हिजबुल्लाह समूहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी भइरहेको बताएको छ ।
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
काठमाडौं । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।...
युद्धविरामपछि लेबनानी सेनाले दक्षिणी क्षेत्र सुदृढ गर्ने
बेरुत । लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले बुधबार लागू भएको युद्धविरामको सम्मान गर्दै र इजरायललाई पछि हट्न आग्रह गर्दै देशको दक्षिणी क्षेत्रमा सेनालाई...
हतियारबारे छलफल गर्न युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा
सोल । युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगका बारेमा अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुगेको र द्विपक्षीय बैठकहरू गरिरहेको...