दक्षिण कोरियामा किन केही घण्टामै फिर्ता भयो ‘मार्शल ल’ ?
बीबीसी । विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मङ्गलबार राति घोषणा गरेको सङ्कटकालीन ‘मार्शल ल’ केही घण्टामै फिर्ता गरेका छन् ।...
नामिबियाले पायो पहिलो महिला राष्ट्रपति, को हुन् नडैतवाह ?
अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी-नडैतवाह निर्वाचित भएकी छन् । नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन् ।
रूसी विदेशमन्त्री लाभरोभसँग ट्रम्पका सहयोगी कार्लसनले लिए अन्तर्वार्ता
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको...
दक्षिण कोरियामा सैनिक शासन लगाउने राष्ट्रपतिको निर्णय फिर्ता
बीबीसी । मंगलबार देशमा सैनिक शासनको घोषणा गरेका दक्षिण कोरिएका राष्ट्रपति योन सुल यी ओल आफ्नो निर्णयबाट पछि हटेका छन् ।
सन् २०२४ मा साउदी अरेबियामा तीन सय भन्दाबढीलाई मृत्युदण्ड
दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको...
दक्षिण कोरियाली राष्ट्रपति युन सुकद्वारा देशमा ‘मार्सल ल’ घोषणा
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मङ्गलबार आपतकालीन सैन्य कानून (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट विधेयकमा संसदीय...
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई चार वर्षको जेल सजाय
नोम पेन । कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको...
जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी
एजेन्सी । जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो बर्षको भएको जनाएको छ ।
लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु
बेरुत । दक्षिणी लेबनानका गाउँहरूमा भएको इजरायली आक्रमणमा नौजनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतंकवादी समूहले दाबी गरेको आक्रमणको बदलामा...
सन् २०२३ अक्टोबरदेखि गाजामा ३४१ जना सहायताकर्मीको मृत्यु
न्युयोर्क । मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा ३४१ जना सहायताकर्मीको मृत्यु भएकोे जनाएको छ...