Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

ईयूद्वारा टिकटकलाई करोडौँ यूरो जरिवाना

एजेन्सी । युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४...

ग्वाटेमालामा दिनदहाडै प्रभावशाली नेता दम्पत्तिको हत्या

ग्वाटेमाला सिटी । मध्य अमेरिकी मुलुक ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै हत्या भएको छ । राष्ट्रपतिको पार्टीका राजनीतिज्ञ अनिबल रामिरेज र उनकी...

यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । यूके पठाइदिन्छु...

भ्रष्टाचार मुद्दामा चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशंका

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशंका गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि...

बाइडेनका छोरा बन्दुक राखेको मुद्दामा दोषी ठहर

वासिंगटन डिसी । पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ।

आईएमएफले श्रीलङ्काको आर्थिक सहायता पुनरावलोकन गर्दै, थप सहयोग गर्ने

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी (बेलआउट) कार्यक्रमको बिहीबार समीक्षा सुरु गरेको...

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान भएको क्रेमलिनको दाबी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल...

मुम्बई विमानस्थलमा दुई किलो धुलो सुन बरामद

मुम्बई । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार...

प्यालेस्टिनी शरणार्थी शिविरमा भीषण लडाइँ, ६ जनाको मृत्यु

लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका...

लिबिया बाढी : बीस हजारले ज्यान गुमाएको आशङ्का

त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ...