पाकिस्तानको पञ्जाबमा दुईवटा रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२...
विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल
संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन् ।
कोसोभोमा प्रहरी अधिकृतको हत्या
कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको...
सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु
मोगादिशु । सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४५ जना घाइते भएका छन् ।
पश्चिम किनारमा दुई प्यालेस्टिनीको गोली हानी हत्या
इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी...
नाइजेरियामा इन्धन डिपोमा आगलागी हुँदा ३४ जनाको मृत्यु
नाइजेरिया । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागीपछि भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।
युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका
वासिङ्टन । अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका...
ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु
ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी एकसय...
नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण
अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्यको जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेको त्यहाँका...
तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
नयाँ दिल्ली । हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस...