Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग

बेइजिङ । चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ ।

आणविक हतियार उत्पादन गर्ने विषयमा उत्तर कोरियाको संबिधान संशोधन

प्योङयाङ । एउटा महत्त्वपूर्ण परिवर्तनमार्फत उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ।  अब सो...

श्रीलङ्काले अर्थतन्त्र सुधारमा प्रशंसनीय प्रगति गरेको आईएमएफको भनाइ

श्रीलङ्काले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको छ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।

पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक गाउँस्थित एक घरमा बुधबार ‘रकेट लञ्चर’ मा प्रयोग हुने बादी गोला विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु...

इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया...

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका...

विवाह समारोहमा भएको आगलागीमा परी इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने एक सय ५० जनाभन्दा बढी घाइते भएका छन्...

राजतन्त्रको अपमान गरेको आरोपमा थाई अभियानकर्मीलाई जेल सजाय

राजसंस्थाको सरंक्षण गर्ने कानूनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई राजाको अपमान गरेको अभियोगमा चार वर्ष जेलसजाय सुनाइएको छ...

इमरान खानलाई थप १४ दिन थुनामा राख्न अनुमति

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक...

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ध्वस्त हुने क्रेमलिनको दाबी

क्रेमलिनले युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका कारण ‘ध्वस्त’ हुने दावी गरेको छ ।