अष्ट्रेलियामा एक सातामा ४ सय जङ्गलमा आगलागी
अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बेगा...
अङ्कारा बम हमलाकारी सिरियाबाट आएकाे टर्कीको दाबी
टर्कीका विदेशमन्त्री हकान फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गरेका छन् ।
सिक्किममा आएको बाढीमा परी २२ सैनिकसहित कम्तीमा १०५ जना बेपत्ता
उत्तर पूर्वी भारतीय राज्य सिक्किममा बुधबार आएको बाढीका कारण २२ सैनिकसहित कम्तीमा १०५ जना हराइरहेका अधिकारीहरूले बताएका छन् ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा जनमत सङ्ग्रहमा थप बिषय समावेश गर्ने घोषणा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जनमत सङ्ग्रहमा मतदान गर्न सकिने विषयको दायरा फराकिलो बनाउने र लोकप्रिय मत आह्वानका लागि सीमालाई सहज बनाउने बताएका...
सिक्किममा बाढीमा परी २३ सेनासहित ४३ जना बेपत्ता
गान्तोक । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना...
‘फेन्टानिल’ सङ्कट अमेरिकी समस्या भएको भन्दै चीनद्वारा प्रतिबन्धको विरोध
'फेन्टानिल’ सङ्कटलाई बढावा दिने विश्वास गरिएका रसायनहरूको उत्पादनलाई लिएर चीनस्थित औषधि सञ्जालमाथि अमेरिकी प्रतिबन्धपछि बेइजिङले बुधबार वासिङ्टनको आलोचना गरेको छ ।
नियन्त्रण एकाइमा समस्या आएका कारण रुसको चन्द्र मिसन विफल
रूसले गत अगष्टमा चन्द्रमामा रहेको आफ्नो ल्यान्डर ‘अनबोर्ड कन्ट्रोल युनिट’ को खराबीका कारण उक्त यान चन्द्रमामा खसेको बताएको छ ।
अमेरिकी कांग्रेसका प्रतिनिधिमण्डलको भ्रमणलाई चीनले स्वागत गर्ने
बेइजिङ । चीनले अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न भ्रमणको स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले आफ्नो...
इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...
सिक्किममा बादल फाटेर आएको बाढीका कारण २३ सैनिक बेपत्ता
नयाँ दिल्ली । सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । डिफेन्स पीआरओका अनुसार मंगलबार बिहान १:...