मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने
मस्को । भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् ।
जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव
बर्लिन । हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।...
अपहरण गरिएका फिर्ता नभएसम्म गाजामा विद्युत, पानी र इन्धन आपूर्ति बन्द हुने
इजरायलले हमासले अपहरण गरेका नागरिक रिहा नगरेसम्म गाजामा विद्युत, पानी र इन्धन आपूर्ति बन्द रहने स्पष्ट गरेको छ । इजरायलका उर्जामन्त्री इजरायल...
भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु
भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै एकसयजना घाइते भएका छन् ।
जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण
जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै आफ्नो आर्थिक...
इजिप्टका राष्ट्रपति र ओमानी सुल्तानबीच प्यालेस्टाइन–इजरायल तनावबारे छलफल
कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र ओमानका सुल्तान हैथम बिन तारिक अल सैदबीच प्यालेस्टाइन र इजरायलीबीच जारी तनावको घटनाक्रमबारे बुधबार छलफल...
चीनमा तीन वर्षदेखि थुनामा रहेकी एक पत्रकार अस्ट्रेलिया फर्किन्
अस्ट्रेलिया । जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री...
हमासको आक्रमणमा १२ सय इजरायलीको मृत्यु
इजराइल–हमास युद्धमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बताएका छन् ।
चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै
चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । कार्यक्रममा धेरै विदेशी...
हमास-इजरायल युद्धमा अहिलेसम्म २१ सयभन्दा बढीको मृत्यु
हमास-इजरायल युद्धमा अहिलेसम्म दुवैतर्फ गरि २१ सय भन्दा बढीको मृत्यु भएको छ । हमासको आक्रमणबाट अहिलेसम्म इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको...