Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

असदलाई अपदस्थ गरेकामा सिरियालीहरूलाई हमासको बधाई

गाजापट्टी । हमासले सिरियाली जनतालाई राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेकामा बधाई दिँदै देशमा एकताको आह्वान गरेको छ । “हमासले...

एडीबीद्वारा बङ्गलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत

मनिला । एसियाली विकास बैङ्क (एडीबी)ले बङ्गलादेशको लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बङ्गलादेशमा सार्वजनिक–निजी...

एयर इन्डियाले थप एकसय विमान खरिद गर्ने

नयाँदिल्ली । एयर इन्डियाले सोमबार ए३२१एनइओ सहित १० वाइडबडी ए३५० र ९० न्यारोबडी ए३२० विमान सहित १०० थप एयरबस विमानहरू खरिद गर्न...

पुटिनले आणविक हतियारको खतरा बुझ्नुहुन्न : नोबेल शान्ति पुरस्कार विजेता

ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । सोमबार...

सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको इजरायलको भनाइ

इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति...

सिरियाको केन्द्रीय बैंकले भन्यो : जनताका पैसा सुरक्षित छ

दमास्कस । सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ । ‘बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ,’ एक विज्ञप्तिमा...

टर्किएमा सैन्य हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते...

हाइटीको राजधानीमा भएको हिंसामा १ सय ८४ जनाको मृत्यु

एजेन्सी । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १ सय ८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार...

फिलिपिन्समा ज्वालामुखी विस्फोट, प्रभावित क्षेत्र खाली गरिँदै

मनिला । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले...

अमेरिकामा जन्मिनेलाई स्वतः नागरिकता दिने व्यवस्था हटाउने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिनेलाई स्वतः नागरिकता दिने व्यवस्था हटाउने घोषणा गरेका छन् । राष्ट्रपति...