इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी
जेरुसेलम। इजरायल-हमास युद्ध जारी छ। इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल...
सार्कका नवनियुक्त महासचिवले सम्हाले कार्यभार
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै...
‘इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ’
इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् ।
हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा...
अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट
वाशिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित...
टाटा समूहले भारतमा आइफोन बनाउने
भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने भएको छ । समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स...
रूसको केन्द्रीय बैंकले मुख्य ब्याज दर बढायो
मस्को । रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ...
कतारमा ८ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय, भारत ‘स्तब्ध’
कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक...
इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त
जेनेभा । संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानव...
अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरिकी डलरको सैन्य सहायताको घोषणा
वासिङ्टन डिसी । अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
इजरायलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण
जेरुसेलम । स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकु विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजरायली सेनाले शुक्रबार बताएको छ ।