Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार नाघ्यो

गाजा । गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

बेइजिङ । बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा...

भारतले कतारमा हिरासतमा रहेका आठ पूर्वनौसैनिकको सुरक्षित रिहाइको प्रयास गर्ने

नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस जयशङ्करले कतारमा हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएका छन्...

ब्राजिलको अमेजन वन क्षेत्रमा विमान दुर्घटना, १२ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको अमेजन वन क्षेत्रमा आइतबार भएको विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार दुर्घटना...

भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

नयाँदिल्ली। आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन्। यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब...

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

गाजा। विश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी...

जी-७ का व्यापारमन्त्रीद्वारा मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त

टोकियो । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी-७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ ।

चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने अनुमान

चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले...

बाइडेन-सि भेटघाटको बाटो सहज छैन: विदेशमन्त्री वाङ

बेइजिङ  । वासिङ्टनको दुर्लभ भ्रमण पूरा गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो...

हमास र इजरायललाई तत्त्काल युद्धविराम गर्न महासचिव गुटेरेसको आग्रह

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा आक्रमण तत्काल रोक्न इजरायलसँग अपिल गरेका छन् ।