Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

सिङ्गापुर । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर...

सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु

सुडान । उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको...

मुम्बईमा बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु

मुम्बई। मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले...

श्रीलङ्का नौसेनाले पक्राउ गरेका २१ जना भारतीय मछुवा रिहा

कोलम्बो । श्रीलङ्का नौसेना द्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।

असदलाई अपदस्थ गरेकामा सिरियालीहरूलाई हमासको बधाई

गाजापट्टी । हमासले सिरियाली जनतालाई राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेकामा बधाई दिँदै देशमा एकताको आह्वान गरेको छ । “हमासले...

एडीबीद्वारा बङ्गलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत

मनिला । एसियाली विकास बैङ्क (एडीबी)ले बङ्गलादेशको लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बङ्गलादेशमा सार्वजनिक–निजी...

एयर इन्डियाले थप एकसय विमान खरिद गर्ने

नयाँदिल्ली । एयर इन्डियाले सोमबार ए३२१एनइओ सहित १० वाइडबडी ए३५० र ९० न्यारोबडी ए३२० विमान सहित १०० थप एयरबस विमानहरू खरिद गर्न...

पुटिनले आणविक हतियारको खतरा बुझ्नुहुन्न : नोबेल शान्ति पुरस्कार विजेता

ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । सोमबार...

सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको इजरायलको भनाइ

इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति...

सिरियाको केन्द्रीय बैंकले भन्यो : जनताका पैसा सुरक्षित छ

दमास्कस । सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ । ‘बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ,’ एक विज्ञप्तिमा...