हमासका करिब ६० शिर्ष कमाण्डरलाई मारेको इजरायलको दाबी
हमाससँगको युद्धको बीचमा इजरायलले उत्तरी गाजामा आक्रमण बढाएको छ । अक्टोबर ७ यता सेनाले हमासका करिब ६० शिर्ष कमाण्डरलाई मारेको दाबी गरेको...
युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने
एजेन्सी । युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार...
युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गरेका छन् ।
‘यो...
रुसलाई हतियार दिएको भन्दै अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना
बेइजिङ । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार...
पाकिस्तानले आर्थिक सामाजिक चुनौती सामना गर्न प्रयास गर्छ : राष्ट्रपति अल्वी
इस्लामावाद । पाकिस्तानका राष्ट्रपपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताएका...
बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार
बङ्गलादेश । सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र...
वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउने तयारीमा भारत
भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि...
सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु
इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बताएका छन् । उक्त आक्रमण...
बङ्गलादेशमा डेङ्गुबाट एक हजारबढीको मृत्यु, तीन लाख सङ्क्रमित
ढाका । यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको...
इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल...