Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ

दुबई । संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ ले बिहीबार औपचारिक रूपमा विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर राष्ट्रहरूले...

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ जनाको मृत्यु

कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी...

चीनको कारखाना गतिविधिमा लगातार सङ्कुचन

बेइजिङ । चीनको कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ...

इजरायल-हमास युद्धविराम थप १ दिन लम्बियाे

इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन्। इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको...

गुगलद्वारा युरोपमा ठूलो साइबर सुरक्षा केन्द्र स्थापना

साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा...

कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द

कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना...

भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले पाए सफाइ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । पाकिस्तानको एक उच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको...

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु, आठ सय गाउँ विद्युतविहीन

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८००...

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।