Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

म्यानमार बन्यो अफिम धेरै उत्पादन गर्ने देश

अफगानिस्तानलाई पछि पार्दै म्यानमार अफिम उत्पादनमा विश्वमा पहिलो देश बनेको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार यो वर्ष म्यानमारमा...

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ ।

पाकिस्तानी सेनाको आधार शिविरमा भएको आत्मघाती  आक्रमणमा २३ जनाको मृत्यु

पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको...

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

हनोई । चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति...

जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका...

गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने इजरायलको निर्णय

एजेन्सी । इजरायलले गाजामा पुर्नवास कार्यक्रम सञ्चालन गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनर्निर्माण गरि गाजालाई शान्ति र समृद्धिको नयाँ...

रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्ने

क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले बताएको छ । राष्ट्रपति...

कोप २८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले प्रस्ताव गरेको जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ ।

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले...

मालीस्थित संयुक्त राष्ट्रसङ्घको मिसन १० वर्षपछि औपचारिक रूपमा अन्त्य

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ । मिनुस्मा नामले चिनिने मिसनले राजधानी...