दक्षिण अफ्रिकाले इजरायलविरुद्ध नरसंहारको आरोपमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्यो
दक्षिण अफ्रिकाले इजरायलले गाजामा ‘ नरसंहार ‘ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ।
आईसीजेले...
रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
कीएभ । युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा,...
रुसी अदालतद्वारा नभाल्नीका सहयोगी फादेयेभालाई नौ वर्षको कारागार सजाय
मस्को । रुसको एक अदालतले शुक्रबार साइबेरियाली सहर टम्स्कमा कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीको प्रतिबन्धित सङ्गठनको नेतृत्व गर्ने केसेनिया फादेयेभालाई करिब...
चीनमा पूर्वनौसेना प्रमुख रक्षामन्त्रीमा नियुक्त
बेइजिङ । चीनले शुक्रबार पूर्वनौसेना कमान्डर डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीमा नियुक्त गरेको सरकारी सञ्चारमाध्यमले बताएको छ । अक्टोबरमा ली साङ्फुलाई आश्चर्यजनकरूपमा...
मेनमा पनि ट्रम्प राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित
सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम...
युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य
युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढीलाई डेङ्गु संक्रमण
श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी...
गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति
गाजा । गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ ।
टेलिग्राममा...
आप्रवासी बढेको भन्दै मेक्सिको र अमेरिकाबीच सीमा खुल्ला गर्ने सहमति
मेक्सिको सिटी। मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार...
इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त
तेल अहिब । हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला...