जर्मनीको एक अस्पतालमा आगलागी, एक जनाको मृत्यु, कैयौं घाइते
बर्लिन । जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको...
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता
टोकियो । जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी...
सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी
नयाँदिल्ली । सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको...
रूसले युक्रेन आक्रमणमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकी दावी
वासिङ्टन । युक्रेनमा हालै भएको रुसी आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर उत्तर कोरियाले उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ...
उत्तर कोरियाद्वारा दक्षिण कोरियाली टापुनजिकै तोप आक्रमण
सियोल । उत्तर कोरियाले दक्षिण कोरियाका दुई टापुनजिकै शुक्रबार २०० भन्दा बढी तोपगोला प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । सन्...
बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्र : प्रधानमन्त्री सुनक
लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताएका छन् । पछिल्लो समय बेलायतमा मतदानको मितिको...
इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्याे
गाजा। इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ। प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा...
गाजाबासीलाई बसाइँ सर्न इजरायलले गरेको आह्वानप्रति राष्ट्रसङ्घ चिन्तित
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजरायली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बताएका छन् ।
हड्तालका कारण स्पेनी इबेरिया एयरद्वारा चार सय भन्दाबढी उडान रद्द
आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हड्तालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा...
पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त
बेइजिङ । पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनले शोक व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री सरताज अजिजको निधनप्रति गहिरो दुःख...