Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, यसवर्षले सबैभन्दा बलियो लोकतन्त्रको पनि...

लन्डन । सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, यस वर्षले सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने...

रुसले अन्य छिमेकी मुलुकमा पनि हमला गर्न सक्छ : जेलेन्स्की

भिल्निअस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको बुधबार चेतावनी...

पाकिस्तानमा आतंकवादी हमलामा तीन प्रहरीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

सन् २०२३ मा बिएमडब्ल्यू पच्चीस लाख साठी हजार कार बिक्री गर्न सफल

बर्लिन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा...

अफगानिस्तानमा राजनीतिक अधिकारका लागि आवाज उठाएको आरोपमा आठ सय महिला जेलमा

काबुल । अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको...

जापान भूकम्प अपडेट : मृत्यु हुनेको व्यक्तिको सङ्ख्या २०३ पुग्यो, अझै ६८ बेपत्ता

टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका...

सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण

कोलम्बो । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४...

इक्वेडरको जेलबाट ३९ कैदी फरार

क्विटो, इक्वेडर । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

बङ्गलादेशका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको शपथ लिएका...

दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध

सोल । दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्धलगाइएको छ । मंगलबार त्यहाँको संसद्ले यस विषयमा नयाँ कानुन पारित गरेको हो ।