Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक

इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७...

अमेरिका निकट विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित

सीएनएन । ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ऐतिहासिक लगातार तेस्रो राष्ट्रपतीय निर्वाचनमा जित निकालेको छ । ताइवनाको राष्ट्रपतिमा अमेरिका निकट विलियम लाइ विजयी भएका...

रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत

रूसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय राज्य तथ्याङ्क सेवा (रोस्टेट) ले जनाएको छ । रुसमा...

सोमालियामा विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार

श्रीलङ्काको रक्षा मन्त्रालयले श्रीलङ्काको वायुसेनाका थुप्रै कर्मचारीहरूलाई सोमालियामा आतङ्ककारीहरूले कब्जा गरेको समाचारको खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी...

इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी सिभिल...

अयोध्यामा राम मन्दिरका लागि ४४ क्विन्टल लडडु बनाइदैँ

अयोध्या । अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ। कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको...

न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेकी छन् । परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित...

महासचिव गुटेरेसद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेका छन् ।   सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका...

चीनको कोइला खानीमा दुर्घटना हुँदा दश जनाको मृत्यु

चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएका छन् । दुर्घटना कोइलाखानीमा ग्याँस...

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन्...