अपहरित पाँच नाइजेरियाली दिदीबहिनीको उद्धार
अपहरित पाँच नाइजेरियाली दिदीबिहिनीको उद्धार गरिएको प्रहरीले आइतबार बताएको छ । यद्यपि एक बहिनीको मृत्युपछि सार्वजनिक आक्रोश बढेको छ ।
भारतले म्यान्मारसँगको सीमामा तारबार लगाउने
नयाँदिल्ली । भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले...
डोनेट्स्कमा युक्रेनी आक्रमण, २५ जनाको मृत्यु
पूर्वी युक्रेनमा रुसले कब्जा गरेको सहर डोनेट्स्कको एउटा बजारमा भएको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु र २० जना घाइते भएको रुसी–नियन्त्रित क्षेत्रका...
उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष थाइ बोकको निधन
उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष चो थाइ बोकको शनिबार निधन भएको छ । सरकारी समाचार पत्र रोडोङ सिनमुनका अनुसार चोको हृदयाघातका कारण...
निर्वाचनमा नसार्न पाकिस्तानी पूर्व प्रधानमन्त्री सरिफको आग्रह
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शहबाज सरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताएका छन् ।
समितिमा रहेका विधेयक छिटो टुंग्याउन संसदीय समितिका सभापतिहरुलाई सभामुखको निर्देशन
काठमाडौँ । संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग...
उज्वेकिस्तान हुँदै मस्कोका लागि उडेको चार्टर्ड विमान अफगानिस्तानमा दुर्घटना
भारतबाट उज्वेकिस्तान हुँदै मस्कोका लागि उडेको चार्टर्ड विमान अफगानिस्तानको बदख्सान प्रान्तमा दुर्घटनाग्रस्त भएको छ ।समाचार एजेन्सी रोयटर्सले जहाजमा कम्तीमा ६ जना सवार...
इराकस्थित अमेरिकी हवाई शिविरमा आक्रमण
बीबीसी । पश्चिम इराकस्थित एउटा हवाई शिविरमा भएका क्षेप्यास्त्र हमलामा कैयौँ अमेरिकी सैनिक घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाका अनुसार कैयौँ...
रुवाण्डाद्वारा ९१ मिलियन डलरभन्दा बढी राजस्व संकलन
रुवाण्डामा बैठक, प्रोत्साहन, सम्मेलन र कार्यक्रमले सन् २०२३ मा उल्लेखनीय वृद्धि हासिल गरेको छ । ती क्षेत्रबाट अघिल्लो वर्षको ६४ मिलियन अमेरिकी...
टर्कीले काबुल विरुद्ध गतिविधि गर्न अनुमति नदिने
अफगानिस्तानका लागि टर्किएका राजदूत सेन्क अनालले अफगान राजनीतिक मामिलाका लागि अफगान उपप्रधानमन्त्री मौलावी अब्दुल कबीरसँगको भेटमा अङ्काराले अफगान सरकारविरुद्ध राजनीतिक र सैन्य...