Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु

जेरुसेलम । इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा...

द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

संयुक्त राष्ट्रसंघ । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७...

श्रीलङ्काको केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने

कोलम्ब । श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय...

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित

नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

सोल । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय...

कम्बोडियामा १ टनभन्दा बढी अवैध लागुऔषध बरामद

नोम पेन्ह । उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागुऔषध बरामद गरेको छ ।

चीनको मध्यस्थतापछि पाकिस्तान र इरान राजदूत पुनर्बहाली गर्न सहमति

इस्लामाबाद । पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो ।

अमेरिका र बेलायतद्वारा हुथी विद्रोहीमाथि पुन: हवाई आक्रमण

इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल र पश्चिमी देशहरूसँग जोडिएका लाल सागरमा रहेका जहाजहरूलाई निशाना बनाएका छन्। अमेरिका र बेलायतले ‘वस्तुको स्वतन्त्र आवतजावत’लाई जोगाउन...

चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प

सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो। 

युक्रेनलाई युद्ध जित्न मद्दत गर्ने पोल्याण्डका प्रधानमन्त्रीको वाचा

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मस्कोको आक्रमणको करिब दुई वर्षपछि युक्रेनप्रति समर्थन देखाउन गरेको किएभको भ्रमणमा युक्रेन र रुसबीचको युद्धलाई ‘राम्रो र नराम्रोबीच’...