चेक गणतन्त्रमा बन्दुक नियन्त्रणका लागि कडा कानून बनाइँदै
मुलुकको आधुनिक इतिहासको सबैभन्दा घातक गोलीबारीको एक महिनापछि चेक संसदले बन्दुक नियन्त्रण उपायहरू कडा बनाउने एक विधेयक पारित गरेको छ ।
घुस लिएको आरोपमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्षको जेल सजाय
मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारवाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको...
जापान : भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति
टोकियो । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।
जापानको राजधानी...
सन् २०२४ पछि यूक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने
कीएभ । यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार...
जापानमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते
टोकियो । बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भू–क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा दश जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका...
कङ्गोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु
कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत्...
सैन्य शक्ति र संस्कृतिक प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस समारोह सम्पन्न
नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक...
खार्किभमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कीएभ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर कैदीलाई मृत्युदण्ड
बीबीसी । अमेरिकामा एक कैदीलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले एलाबामा राज्यमा एक कैदीले उनलाई पहिलो...
नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा भएको झडपमा ५५ जनाको मृत्यु
नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा भएको हिंसामा एकैदिन ५५ जनाको मृत्यु भएको छ । त्यहाँ मुस्लिम गोठाला र ईसाई कृषक समुदायबीच झडप भएको...