Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चीनद्वारा इजरायललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह

चीनले इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय...

नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री दम्पतिको इच्छा मृत्यु

नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीनको सोमबार कानूनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी...

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

अबुजा । नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।

किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

नयाँदिल्ली । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति...

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता

जाकार्ता । दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी...

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एकजनाको मृत्यु, ५ घाइते

न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।...

अमेरिका र सहयोगीहरूलाई इजरायललाई हतियार आपूर्ति बन्द गर्न इयूको आह्वान

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा “थुप्रै मानिसहरू“ मारिएकाले हतियार आपूर्ति बन्द गर्न...

गाजा युद्ध तथा लालसागर आक्रमणले वैश्विक अर्थतन्त्र खतरामा

दुबई । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्वबैंकले गाजा युद्ध र लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित आक्रमणले वैश्विक अर्थतन्त्रलाई खतरामा पारेको सोमबार चेतावनी...

सन् २०२३ मा यूरोपतर्फ हुने रूसी निर्यातमा दुई तिहाइले कमी

मस्को । यूरोपेली सङ्घ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यातमा दुई...

विश्वका करिब आधा आप्रवासी प्रजाति घट्दै

वासिङ्टन ।  संयुक्त राष्ट्रसङ्घको सोमबारको एक प्रतिवेदनअनुसार विश्वका करिब आधा आप्रवासी प्रजातिहरू घट्दै गएका छन् ।  धेरै सङ्गबर्ड, समुद्री...