अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार
काबुल । विगत दुई वर्षमा अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार आएको अफगान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । उनले महिलाहरूलाई स्वास्थ्य क्षेत्रमा...
रुसी नौसैनिक जहाज डुबाएको युक्रेनको दाबी
कीएभ । युक्रेनले क्राइमिया नजिकै रुसी नौसेनाको जहाज डुबाएको दाबी गरेको छ । युक्रेनी सेनाले उक्त जहाज रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपको जलक्षेत्रमा...
युक्रेन आक्रमणको आपत्तिजनक आलोचकहरूको सम्पत्ति जफत गरिने
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा...
अनुदान निलम्बनले गाजामा मानवीय सहयोगको अभाव
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएन्आरडब्ल्यूए) ले यूएनआरडब्ल्यूएलाई आफ्नो सहयोग निलम्बन गर्ने देशले सहयोगबारे पुनर्विचार गर्नुपर्ने बताएको छ...
शाहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्रीको उम्मेदवार
इस्लामावाद । पाकिस्तानमा पुर्व प्रधानमन्त्री शाहबाज शरीफ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी देखिएका छन् ।
पीएमएल-एन प्रमुख नवाज शरिफले आफ्ना...
इरानद्वारा पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।
रुसद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई ‘वान्टेड’ घोषणा
सोभियत युगको युद्ध स्मारकहरू ध्वस्त पार्ने कथित संलग्नतामा रुसले इस्टोनियाली नेता काजा कालास र अन्य धेरै युरोपेली अधिकारीहरूलाई ‘वान्टेड’ घोषणा गरेको छ...
जेलमा रहेका थाई पूर्वप्रधानमन्त्री थाक्सिन चाँडै रिहा हुने
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले बताएका छन् । मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले...
अमेरिकी सिनेटद्वारा युक्रेनलाई दिने ६० अर्ब डलरको सहायता विधेयक पारित
वासिङ्टन । अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक...
श्रीलङ्काले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागु गर्ने
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको...