रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
मस्को । रुसको संसद्ले मङ्गलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ । उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतङ्कवादी’ सङ्गठनको सूचीबाट हटाउने बाटो खोल्न...
म्यान्माका विद्रोहीद्वारा ३० वर्षपछि आफ्नो मुख्यालय पुनः कब्जा
बैंकक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही...
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
टोकियो । कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जालाई आफ्नो ऊर्जाको शीर्ष स्रोत बनाउने योजना बनाएको छ ।
श्रीलङ्कामा नयाँ सभामुख चयन
कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।
इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो
जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत...
लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार : संयुक्त राष्ट्रसङ्घीय निकाय
त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको...
इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार
जाकार्ता । इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । शनिबार माछा...
मस्कोमा भएको विष्फोटमा रुसी सेनाका उच्च अधिकारीको मृत्यु
मस्को । रूसी राजधानी मस्कोमा भएको विस्फोटमा रूसी सेनाका उच्च अधिकारीको मृत्यु भएको छ । रूसको जाँच कमिटीका अनुसार मंगलबार भएको विस्फोटमा...
अमेरिकी विद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु
बीबीसी । अमेरिकाको विस्कन्सिन राज्यस्थित एउटा निजी क्रिश्चन विद्यालयमा एक जना विद्यार्थीले गोली चलाउँदा एक शिक्षक र एक विद्यार्थी मारिएका छन् भने...
भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित
नयाँदिल्ली । भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १ दशमलव ८९ प्रतिशतले सङ्कुचित भएको सङ्घीय वाणिज्य र उद्योग मन्त्रालयले सोमबार जनाएको छ...