Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

दक्षिण चीन सागर मुद्दामा अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित नपार्न फिलिपिन्सलाई चीनको आग्रह

चीनले फिलिपिन्सले दक्षिण चीन सागरको मुद्दालाई थप विवादित बनाउने र अन्तराष्ट्रिय समुदायलाई भ्रमित पार्ने कार्य बन्द गर्न आग्रह गरेको छ । चिनियाँ...

बङ्गलादेश सरकार र युनिसेफ बालअधिकारका विषयमा सहकार्य गर्दै

बङ्गलादेश सरकारले संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) सँगको सहकार्यमा एक हजार २०० भन्दा बढी सामाजिक कार्यकर्ताहरूलाई विभिन्न बाल संरक्षण सेवामा नियुक्त गरेको छ।

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ...

टिकटक बन्द नगर्न अमेरिकालाई चीनको आग्रह

टिकटकलाई लक्षित गर्दै अमेरिकाले विधेयक अगाडि बढाएपछि चीनले अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न आह्वान गरेको छ ।

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको...

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

सिड्नी । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री...

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

वासिङ्टन । टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन...

चिनियाँ उत्पादनमा मूल्य वृद्धि

बेइजिङ । चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको...

सोमालियाली डाँकाको अपहरणमा पर्‍यो बंगलादेशी कार्गो जहाज, ३२ बन्धक

हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन् । सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब...

पाकिस्तानका राष्ट्रपति जरदारीले छोरीलाई बनाए ‘फर्स्ट लेडी’

पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले आफ्नो छोरी आसिफा भुट्टो ज़रदारीलाई देशको फर्स्ट लेडी बनाएका छन् । सामान्यतया, प्रथम...