Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास  प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले  जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका...

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय

ढाका । बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीका...

तनाव नबढाउन पुटिनलाई एर्दोगानको आग्रह

अङ्कारा । टर्किस राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी...

सूचना प्रविधिको अथाह सम्भावना रहेको भारतमा फक्सकनले थप लगानी गर्ने

एजेन्सी । विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवनी कम्पनी फक्सकनका प्रमुखले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने अथाह सम्भावना भएको...

एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ...

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

नियामे । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै...

बङ्गलादेशमा डेंगुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु

ढाका । बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार डेंगुका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य...

सधैँ मागेर निर्वाह हुँदैनः पाकिस्तानी सेना प्रमुख

इस्लामावाद । पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको बताएका छन् । साथै...

सैनिक सरकारद्वारा नेत्री सूचिलाई आंशिक माफी

हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी...