अमेरिकी रक्षामन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती...
राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता
बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सकिने इयू प्रमुखको भनाइ
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल भएमा ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनीमाथि कर लगाउन सक्ने...
न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु
बीबीसी । अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खसेर दुर्घटना हुँदा...
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोलाई विवादास्पद दशकौँ पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने धम्की...
चिनियाँहरु रुसका लागि लडिरहेको जेलेन्स्कीको भनाइको बेइजिङद्वारा आलोचना
बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेइजिङलाई आफ्ना नागरिकहरू रुसद्वारा सङ्घर्षमा लड्न भर्ती भइरहेको थाहा भएको बताएपछि चीनले बिहीबार युक्रेन युद्धका पक्षहरूलाई...
डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो
डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको...
रुसमा चार स्वतन्त्र पत्रकारलाई छ वर्ष जेल सजाय
रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा चार जना स्वतन्त्र पत्रकारलाई छ वर्षको जेल सजायको माग गरेका छन् ।
म्यान्मामा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड
म्यान्मामा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ ।
म्यान्माको मौसम विज्ञान...
पाकिस्तानले भन्सार शुल्क वार्ता गर्न अमेरिकामा प्रतिनिधिमण्डल पठाउने
इस्लामाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरूमा ढिलाइ घोषणा गर्नुअघि पाकिस्तानले आगामी हप्ताहरूमा नयाँ भन्सार शुल्क वार्ताका लागि संयुक्त राज्य अमेरिकामा...