वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन पुर्याउने जापानको लक्ष्य
टोकियो। जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खला वृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन...
डेनमार्कद्वारा उत्तरी ध्रुवस्थित आफ्नो भूभाग रक्षा खर्च वृद्धि
बीबीसी । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्पले समग्र ग्रीनल्यान्ड खरिद गर्ने आफ्नो चाहनालाई दोहोर्याएपछि डेनमार्कको सरकारले उत्तरी ध्रुवस्थित आफ्नो उक्त भूभागको रक्षा खर्चमा...
युद्धकालीन बेथलेहेम अर्को शोक क्रिसमसको लागि तयार हुँदा सुरक्षा तैनाथ
बेथलेहेम । गाजामा जारी युद्धको छायाँमा अर्को शोकपूर्ण क्रिसमसको तयारी गर्दै वेस्ट बैंकको पवित्र शहर बेथलेहेममा चर्च अफ नेटिभिटी वरिपरि प्यालेस्टिनी सुरक्षा बलहरू...
मृत्युदण्डमा सजाय माफीका लागि बाइडेनमाथि ट्रम्पको आलोचना
वासिङ्टन । डोनाल्ड ट्रम्पले जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । निर्वाचित राष्ट्रपति...
सूर्यको सबैभन्दा नजिक पुग्यो नासाको अन्तरिक्ष यान
वासिङ्टन । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३०...
कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने निर्णय दक्षिण कोरियाली विपक्षद्वारा स्थगित
सियोल । दक्षिण कोरियाली विपक्षले मङ्गलबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाअभियोग लगाउने निर्णय हप्ताको अन्त्यसम्म स्थगित गर्ने बताएको छ ।
बङ्गलादेशका प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त
एक टेलिभिजन स्टेशनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन्।
सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छ : कतार
इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि कतारले मंगलबार सिरियामाथिका प्रतिबन्धहरू द्रुत रूपमा हटाउन आह्वान गरेको छ ।
भूमध्यसागरमा विस्फोटपछि रूसी मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता
रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा डुबेपछि दुई जना चालक दलका सदस्य बेपत्ता भएको रूसको विदेश मन्त्रालयले मङ्गलबार टेलिग्राममा...
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
इस्लामाबाद । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको छ ।