लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सीइओ सुशील भट्ट (अन्तर्वार्ता)
काठमाडौँ । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार...
नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनका निम्ति पहल गरिरहेका छौँ – राजदूत श्रेष्ठ (अन्तरवार्ता)
काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले...
पछिल्लो राजनीतिक घटनाक्रममा विदेशीलाई जोड्न आवश्यक छैन, विशुद्ध आन्तरिक होः उपाध्यक्ष भुसाल
काठमाडौँ । पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे...
संसदीय व्यवस्थामा समन्वय र सन्तुलनको अभाव छ : अध्यक्ष तिमिल्सना (अन्तरवार्ता)
काठमाडौं । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको...
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ : उपकुलपति बस्नेत, न्याम्स (अन्तरवार्ता)
काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको...
तीनवटा ट्विनअटर विमान खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ, १५ दिनभित्र निर्णय आउँछ :...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागिपरेका छन् । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै केही...
हामी सबैको साझा र सुन्दर नेपाल बनाउने मेरो चाहना छ : पशुपतिशमशेर जबरा (अन्तरवार्ता)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं विधायक पशुपतिशमशेर जबराले प्रत्येक व्यक्तिमा सबैभन्दा पहिला मुलुकप्रति इमान्दार रहने प्रतिबद्धताको खाँचो औल्याएका छन्...
पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो : मन्त्री यादव (अन्तरवार्ता)
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै...
संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि यसप्रति उत्तरदायी हुनुपर्छ : सभामुख घिमिरे (अन्तरवार्ता)
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा...
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ: सञ्चारमन्त्री शर्मा (अन्तरवार्ता)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान...