एकीकृत समाजवादीले जनसंघर्ष गर्ने, केही दिनभित्र कार्यक्रम सार्वजनिक हुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीलाई जनतासँग जोड्न जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको...
एकीकृत समाजवादीद्वारा संविधान संशोधन सुझाव कार्यदल गठन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टी स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको...
लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी
विराटनगर । जिल्ला अदालत मोरङले संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
एनपीएल विजेताका लागि पुरस्कार घोषणा, कसले कति पाउने?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले...
प्रधानमन्त्री भन्छन् -मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गरिने बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं...
मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन : गृहमन्त्री लेखक
लुम्बिनी । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताएका छन् ।
उनले...
माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने, अन्य ग्राहकका लागि नहुने
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत्...
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
महोत्तरी । पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ ।
वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी
काठमाडौँ । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । सोमबार...