Home हेडलाईन

हेडलाईन

एनआरएनएको दशौँ एकता महाधिवेशन मे पहिलो साता काठमाडौँमा हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३–५, २०२५ (२०८२ बैशाख २०–२२) मा काठमाडौँमा आयोजना...

चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरको खेलमा कर्णाली याक्स विजयी भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजलाई २१...

एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिएको छ । मङ्सिर २६ मा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी...

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ ।...

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले मंगलबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।

बाढीले विगारेका करिडोर सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस

काठमाडौं। अविरल वर्षासँगै भएको डुबान तथा बाढीका कारण बिग्रिएका उपत्यका आसपासका नदी करिडोरका सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ।...

सङ्क्रमणकालीन न्याय निरुपण गर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठन भएको सिफारिस समिति...

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको...

एकीकृत समाजवादीले जनसंघर्ष गर्ने, केही दिनभित्र कार्यक्रम सार्वजनिक हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीलाई जनतासँग जोड्न जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको...