थप ३६११ सङ्क्रमित, १८१६ सङ्क्रमणमुक्त
१५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ...
आज खिर खाएर साउन १५ मनाइँदै
१५ साउन । आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५...
नेपालमा थप ३३६५ जना सङ्क्रमित, १३७३ सङ्क्रमणमुक्त
१४ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ३६५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...
कहाँबाट कति खोप आयाे, कति आउन बाँकी
१४ साउन । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्मा...
बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा
१४ साउन । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो...
दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा
१४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना...
पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध
१४ साउन । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले...
सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर
१३ साउन । नेकपा (माओवादी केन्द्र)बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...
मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति
१३ साउन । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा...
नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती
१२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील...