सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीलाई निकास दिने विषयमा छलफल जारी रहेको बताएका छन् ।
केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता...
प्रधानमन्त्री र प्रचण्डबीच छलफल, गठबन्धनको बैठक पाँच बजे बस्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुटारमा...
एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । बिहीबार बिहान कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली...
एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ ।अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)मा सहमति जुटाउन आज दिउँसो तीन बजे गठबन्धनको बैठक बोलाइएको...
आयोगद्वारा निर्वाचन लागि दल दर्ता गर्न आह्वान
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल...
पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन
काठमाडौंँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न...
स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न बिहीबारदेखि फागुन १५ गतेसम्मको समय दिएको छ । आयोगले दल दर्ता...
सर्वोच्चद्वारा स्थानीय तह निर्वाचन विरुद्धको दरपिठ रिट दर्ता गर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ।सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले...
कामको चाप र राजनीति कारणले मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री राई
माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्...