Home हेडलाईन

हेडलाईन

गृहमन्त्री बालकृष्ण खाँणले बालकोट पुगेर एमसीसी अनुमोदनका लागि ओलीसँग मागे सहयोग

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेसँगको संवादलाई तीव्र बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान भक्तपुरको...

कलाकार जयनन्द लामाको निधन

काठमाडाैँ । कलाकार जयनन्द लामाको निधन भएको छ । ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन...

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौँ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि...

एमसीसीमा सघाउन देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार

काठमाडाैँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

काठमाडाैँ । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा...

सामाजिक जीवनलाई अवरोध पु¥याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडाैँ । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको...

एमसीसी परियोजना फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमकाे आग्रह

काठमाडौँ । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी...

पशुपतिमा महाशिवरात्रिको तयारी, पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिवपार्वतीका चित्र

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत...

सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न सकिँदैन : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।