Home हेडलाईन

हेडलाईन

एमाले महाधिवेशनः सहमतिका लागि कार्यकर्ताको दबाब

सौराहा । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । चितवनमा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले...

शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय...

संविधानलाई संस्थागत गर्न जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले कानुनी शासन र जनअधिकारको रक्षाका लागि सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् । शुक्रबार...

लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । शुक्रबार चितवनमा पार्टीको...

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित...

४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

काठमाडौँ । ४० अर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

एमाले महाधिवेशन : आज उद्घाटन हुँदै

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।

यस्तो छ एमाले महाधिवेशनको उद्घाटन तयारी

चितवन । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी पूरा भएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग...