Home हेडलाईन

हेडलाईन

स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न बिहीबारदेखि फागुन १५ गतेसम्मको समय दिएको छ । आयोगले दल दर्ता...

सर्वोच्चद्वारा स्थानीय तह निर्वाचन विरुद्धको दरपिठ रिट दर्ता गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ।सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले...

कामको चाप र राजनीति कारणले मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री राई

माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्...

सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । मुगुबाट निर्वाचित सांसद बानियाँविरुद्ध करणी अभियोगमा पक्राउ पूर्जी जारी...

एमसीसी शुक्रबार संसदमा टेबल हुन्छः कानुनमन्त्री

काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा...

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका...

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकको एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँबानेश्वरमा बैठक बसिरहेको हो ।

देउवा-प्रचण्ड छलफल सकियाे : एमसीसी आज संसदमा टेबल नहुने

काठमाडाैँ । एमसीसी आज संसदमा टेबल नहुने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका...

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्रील शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । अध्यक्ष...

कार्यव्यवस्था समितिको बैठक बानेश्वरमा जारी

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।