Home हेडलाईन

हेडलाईन

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १४५ पुग्याे

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले...

चीनको चेतावनीपछि अमेरिकाले भन्यो- एमसीसीबारे निर्णय गर्ने नेपालको सार्वभौम अधिकार

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको स्पष्ट पारेको छ ।

स्वार्थी गठबन्धनको आयु बढीमा एकवर्ष : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी सत्ता गठबन्धनको आयु धेरै नभएको बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा सूर्यविनायक नगर...

एमसीसी संसदमा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टी स्थायी...

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा

काठमाडौँ । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै...

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फाेटाे फिचर)

काठमाडाैँ । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस,...

निर्वाचन गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था...

प्रत्यायोजित विधायन विधेयक संसदमा पेस गर्ने तयारी

काठमाडौँ । सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको...

आज ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडाैँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको...

छैटौँ निर्वाचन दिवस : ‘निर्वाचनमा सबै सधैँ सँगै’

काठमाडाैँ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७...