Home हेडलाईन

हेडलाईन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

दमौली । बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको...

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकि छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा...

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुस र युक्रेनबीच तनाव बढेपछि अतिआवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले बालकोट पुगेर एमसीसी अनुमोदनका लागि ओलीसँग मागे सहयोग

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेसँगको संवादलाई तीव्र बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान भक्तपुरको...

कलाकार जयनन्द लामाको निधन

काठमाडाैँ । कलाकार जयनन्द लामाको निधन भएको छ । ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन...

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौँ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि...

एमसीसीमा सघाउन देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार

काठमाडाैँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

काठमाडाैँ । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा...

सामाजिक जीवनलाई अवरोध पु¥याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडाैँ । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको...